‘गरिमा रेमिट’ सञ्चालन गर्न गरिमा र सेञ्चूरी बैंकबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 12, 2018 | 06:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमाविकास बैंक लिमिटेड र सेञ्चुरी बैंकबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्झौतापत्रमा गरिमा बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले हस्ताक्षर गरे । 

सम्झौता पश्चात सेञ्चुरी बैंकका सबै ११० शाखाबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved