24 Sep, 2018 | ८ आश्विन २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

‘गरिमा रेमिट’ सञ्चालन गर्न गरिमा र सेञ्चूरी बैंकबीच सम्झौता

Posted on:July 12, 2018

citizen bank

गरिमाविकास बैंक लिमिटेड र सेञ्चुरी बैंकबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार सम्झौतापत्रमा गरिमा बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले हस्ताक्षर गरे । 

सम्झौता पश्चात सेञ्चुरी बैंकका सबै ११० शाखाबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सक्नेछन् । 


Share your thoughts!

Loading...

Trending