एनएमबि बैंकको नयाँ शाखा सप्तरीको तिलाठीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 02:37:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको ११० औँ शाखा हो । 

हाल बैंकले ११० शाखा, ४ एक्टेन्सन काउन्टर र ९६ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्ले पनि ७५ शाखा मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved