सिटिजन्स बैंकद्धारा एकैदिन ४ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 03:55:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । असार ३१ गते बैंकको केन्द्रियबाटै बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी शाखाहरु उद्घाटन गरे । 

बैंकले हाल ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved