एनआईसीले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 17, 2018 | 06:22:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकले मिस्ड कल गरेरै ब्यालेन्स जानकारी, मिनी स्टेटमेन्ट जानकारी र बैंकको सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले ब्यालेन्स जानकारी लिन ९८०१२२७७३३ मा मिनी स्टेटमेन्ट जानकारी लिन ९८०१२२७७४४ मा र बैंकका सेवाबारे जानकारी लिन ९८०१२२७७५५ मा मिस्ड कल मात्रै गरे पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिर नाथ पाण्डेले विजपाटीलाई जानकारी दिए । 

हाल बैंकले २३१ शखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved