“वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्धारा सिटिजन्स बैंक सम्मानित

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 06:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्धारा सम्मान गरेको छ । (आइक्यान)ले बैंकिङ्ग सेक्टरमा उत्कृष्ट वार्षिक लेखाप्रतिवेदन २०१७ प्रस्तुत गरेको भन्दै सिटिजन्स बैंकलाई सम्मान गरेको हो । उक्त अवार्ड अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रदान गरे ।

(आइक्यान)ले हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखाप्रतिवेदनलाई संस्थागत सुशाशन, बैंकको उदेश्य, जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणीका आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई यो अवार्ड दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved