मेगा बैंकका अध्यक्ष शाहले गभर्नरबाट लिए सपथ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 19, 2018 | 11:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष संचालक समितिको अध्यक्षको सपथ लिएका छन। शाहलाई बैंकको सातौँ बार्षिक साधारणसभाले आगामी ४ बर्षका लागि अध्यक्ष चयन गरेको हो। 

बैंकको गत शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको थियो। साथै सोहि साधारणसभाले चुक्ता पुंजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो। बोनस सेयर पारित भएसंगै मेगा बैंक चुक्ता पुंजीको आधारमा वाणिज्य बैंकहरु मध्येकै दोस्रो ठुलो बैंक बनेको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved