गरिमा र सानिमा बैंकबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 05:19:10 PM मा प्रकाशित

laxmi  sunrise bank

‘गरिमा रेमिट’ सेवा सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र सानिमा बैंकबीच सम्झौता भएको छ । गत विहीबार सम्झौता पत्रमा गरिमा बैकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सानिमा बैंकको तर्फबाट चिफफाईनान्स अफिसर सरोज गुरागांईले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सानिमा बैंकका देशभर सञ्चालनमा रहेका ७४ वटा शाखाबाट गरिमा रेमिट मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved