एनसिसि बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 05:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक  लि. र गुराँश लाईफ इन्स्योरेन्स क. लि. बीच बैंंकएस्योरेन्स सम्झौता भएको छ । सम्झौता पश्चात एनसिसि बैंकका ग्राहकहरुले बैंकका शाखा मार्फत नै गुराँश लाईफ इन्स्योरेन्सका बिमा पोलिसी खरिद गर्न सक्नेछन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved