पोखरा विश्वविद्यालयका ५ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकले रोजगार दिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 25, 2018 | 04:24:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसबिच मानव संसाधन व्यवस्थापन गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार विश्वविद्यालयबाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंकल्याउने ५ जनालाई विद्यार्थीहरुलाई मुक्तिनाथ विकास बैंकले कर्मचारीका रुपमा नियुक्त गर्नेछ । 

सम्झौतामा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट विश्वविद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved