जनता बैंकको नयाँ शाखा मोरङ र रोल्पामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 06:08:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङको बिराटनगर महानगरपालिका वडा नं. २, तिनपैनीमा तिनपैनी शाखा र रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. ५, दुइखुलीमा दुइखुली शाखा गरि दूई नयाँ शाखा संचालनमा ल्याएको हो ।     

२ नयाँ शाखा विस्तार संगै जनता बैंकको देश भरीमा १२१ सञ्जाल पुगेको छ।   बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।  बैंकको हाल रु. ५९ अर्ब ४२ करोड निक्षेप र रु. ५४ अर्ब ८ करोड कर्जा कारोवार रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved