गरिमा रेमिटको सेवा मुनाल बचत तथा ऋण सहकारीबाट लिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 06:17:45 PM मा प्रकाशित

laxmi  sunrise bank

 ‘गरिमा रेमिट’ सञ्चालन गर्ने  गरिमा विकास बैंक लिमिटेड र मुनाल बचत तथा ऋण सहकारी संस्था बीच सम्झौता भएको छ ।

सोमबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखराको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद हुमागाँईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । 

यस सम्झौतापश्चात मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved