एनसीसी बैंकबाट लुम्बिनी जनरल ईन्स्योरेन्सको पोलिसी बिक्री गरिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 08:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि.र लुम्बिनी जनरल ईन्स्योरेन्स क. लि. बीच बैंंकएस्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट लुम्बिनी जनरल ईन्स्योरेन्स क. लि.को पोलिसी बिक्री गरिनेछ ।


सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र लुम्बिनी जनरल ईन्स्योरेन्स क. लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत एन पी प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved