मेगा बैंक र सानिमा लाइफबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 06:48:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफका तर्फबाट नायब महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरे । 

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका सबै शाखाबाट सानिमा लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved