मुक्तिनाथ बिकास बैंक र आमा मिलन बहुउद्धेश्यीय सहकारीबीच रेमिट कारोबार सम्बन्धि सम्झौता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 03, 2018 | 03:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंक र आमा मिलन बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी संस्थाबीच मुक्तिनाथ रेमिटको कारोबार गर्ने गरि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र सहकारीका तर्फबाट प्रबन्ध निर्देशक ध्रुबराज पौडेलले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सहकारीबाट मुक्तिनाथ रेमिटका २५०० भन्दा बढी आधिकारीक एजेन्ट मार्फत पठाएको पैसा प्राप्त गर्न र ती आधिकारी एजेन्टलाई पैसा पठाउन सक्नेछ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved