17 Oct, 2018 | ३१ आश्विन २०७५ | बुधवार




Bizpati Reporter

Follow us on

मुक्तिनाथ बिकास बैंक र आमा मिलन बहुउद्धेश्यीय सहकारीबीच रेमिट कारोबार सम्बन्धि सम्झौता

Posted on:August 03, 2018

citizen bank

मुक्तिनाथ बिकास बैंक र आमा मिलन बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी संस्थाबीच मुक्तिनाथ रेमिटको कारोबार गर्ने गरि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल र सहकारीका तर्फबाट प्रबन्ध निर्देशक ध्रुबराज पौडेलले हस्ताक्षर गरे। 

सम्झौता अनुसार सहकारीबाट मुक्तिनाथ रेमिटका २५०० भन्दा बढी आधिकारीक एजेन्ट मार्फत पठाएको पैसा प्राप्त गर्न र ती आधिकारी एजेन्टलाई पैसा पठाउन सक्नेछ। 



Share your thoughts!

Loading...

Trending