ग्लोबल आइएमईका ग्राहकलाई ग्रीन सिटीमा २० प्रतिशत उपचार शुल्क छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 04:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच सेवा शुल्कमा छुट दिईने विषयमा सम्झौता भएको छ । सम्भौतापत्रमा अस्पतालका सिनियर म्यानेजर मनिष दवाडी र बैंकका कार्ड वितरण तथा प्रबर्दन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे । 

सम्झौता पश्चात ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमईका डेबिट, क्रेडिट र  प्रिभिलेज कार्ड लिएका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् ।  

बैंकले हाल १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved