सेन्चुरी बैंक र कैलाश विकास बैंक संस्थापक रहेको लघुवित्त कम्पनी संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 06:25:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था संचालनमा आएको छ  । कम्पनीको नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर  चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन्  । 

कम्पनीले असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको हो । कम्पनीको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजी मध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ । 

कम्पनीको मुख्य कार्यलय काभ्रेको  नमोबुद्व न.पा. वडा नं.–०२ भकुण्डेवेशीमा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved