कुमारी बैंक र ज्योति बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2018 | 05:18:16 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक र ज्योतिविकास बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कुमारी बैंकका तर्पmबाट नायब प्रमुखकार्यकारी अधिकृत उमेशसिह भण्डारी र ज्योति विकास बैंकका तर्पmबाट प्रमूखकार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरे । 

कुमारी बैंकको रेमिटेन्स सेवा  “कुमारी रेमिट” ज्योति बैँकका ६० शाखाबाट र ज्योति विकास बैँकको “ज्योति रेमिट” कुमारी बैंकका ८४ शाखा मार्फत सञ्चालन हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved