मेगा बैंक र एलआइसीबीच बैंकास्योरेन्स सम्झौता, अब बैंकका शाखाबाटै जीवन विमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2018 | 05:27:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका कायममुकायम सिइओ अविजित घोष दस्टीदरले सम्झौतामा हस्ताक्षर गरे । 

मेगा बैंकका ग्राहकले सबै शाखाबाट एलआइसीमा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved