एनआईसीद्धारा ३ नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2018 | 05:40:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धादिडं जिल्लाको धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र वडा नं. ६, धार्केस्थित धार्केशाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले र थाक्रे गाउँपालिकावडा नं. ६, महादेवबेशीशाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले उद्घाटन गरे । 

बैंकले हाल २३७ शाखा, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved