सांग्रिला बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 04:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्स कम्पनिबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने छन् । विहिवार आयोजित एक कार्यक्रमबीच बैंक र इन्स्योरेन्स कम्पनिबीच सम्झौता भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved