ग्लोबल आईएमई र आइएमई लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 04:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकले बैंकका १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाह प्राप्त गर्न सक्नेछन् । 

बैंकले हाल १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved