ज्योति बैंकको “ज्योति श्रमजिवी बचत खाता” संचालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2018 | 04:58:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले “ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ । वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, भिषा डेविट कार्ड, स्मार्ट मोबाईल बैंकिङ, सि–आश्बा, चेक बुक, इन्टरनेट बैंकिङ लगायत सेवाहरु निःशुल्क गरेको छ ।

स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल ऋणको पनि व्यवस्था गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।  हाल बैंकले ६० वटा शाखा, २१ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved