अब देवः विकास बैंकबाट पनि ज्योति रेमिट सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 19, 2018 | 05:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक र देव: विकास  बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा ज्योति बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव: विकास  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौतापश्चात ज्योति बैँकले संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखाबाट सञ्चालन हुनेछ । अब देव: का ५१ शाखाबाट ज्योति रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved