एनआईसी एशिया र प्राइम लाईफबीच सम्झौता, अब बैंकका शाखाबाटै विमा पोलिसी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 20, 2018 | 04:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक र प्राइम लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको २३७ वटै शाखाहरुबाट स  प्राइम लाईफको बीमा पोलिसी खरिद गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

सम्झौतामा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे । 

हाल बैंकले २३७ शाखा, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र १७ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved