एभरेष्ट बैंकका कर्मचारीलाई बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 20, 2018 | 06:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र एभरेष्ट बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एन.बी.आईले एभरेष्ट बैंकका कर्मचारीहरुलाई तालिम दिने छ । 

बैंकले कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबरको वार्षिक तालिम संचालन गराउने छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकिङ्ग ईन्ष्टिच्युटको प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved