सिभिल बैंकद्धारा अनलाईन फि पेमेन्ट सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 22, 2018 | 04:39:24 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दैै सिभिल बैंकको अनलाईन फि पेमेन्ट सिस्टम सुरु गरेको छ । 

विदेशमा अनिवार्य दिनुपर्ने परिक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययनगर्न सकिने अन्तराष्ट्रिय कोर्स ACCA लगायत अन्य अनलाईन कोर्सहरु कोे रेजिष्ट्रेसन तथा फि सिभिल बैंकका शाखाहरुबाट भुक्तानी गर्न सक्ने बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । 

सिभिल बैंकले हाल ६८ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved