मेगा बैंक र सिटिजन लाइफबीच बैंकास्योरेन्स सम्झौता, अब बैंकका शाखाबाटै जीवन विमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 09:09:55 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे।   

सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखा कार्यालयबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन वीमा गर्न पाउने तथा प्रिमियम तथा दाबि भुक्तानी लगायतका सेवा पाउनेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved