आइएमईका ग्राहकलाई सुमेरु अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 27, 2018 | 05:28:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच अस्पतालको सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड लिएका ग्राहकलेसुमेरु अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने छन् । 

आइएमईका कर्मचारी र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने आइएमई ग्रुपका प्रमुख–जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जानकारी दिए । 

सम्झौतापत्रमा आइएमईका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल  र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरे । यो सम्झौता ५ वर्षका लागि लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved