एनसीसी बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 06:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एन.बी.आईले एनसीसी बैंकका कर्मचारीहरुलाई तालिमहरु उपलब्ध गराउने छ ।

एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ । सम्झौतामा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीचले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved