प्राइम कमर्सियल बैंकको गठ्ठाघरमा खुल्यो नयाँ शाखा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 11:40:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकले भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा बिस्तार गरेको छ। बैंक संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले सो शाखा कार्यालयको उद्घाटन गरे। 

यो शाखा संचालन संगै बैंकको शाखा कार्यालय ६३ पुगेका छन्। बैंकले आगामी दिनमा पनि शाखा बिस्तार गर्दै लैजाने बताएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved