ओम बैंक र नेशनल लाईफबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2018 | 05:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्यारेन्स कम्पनीबीच बैकांस्योरेन्स सम्झौता भएको छ । सहमतिमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र इन्स्यारेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकले ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा पोलिसी प्राप्त गर्ने सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved