गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2018 | 06:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका बीमा पोलिसीहरु खरिद गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी गर्न सक्नेछन् । यी सबै सेवा गरिमाका सबै शाखाहरुबाट उपलब्ध हुनेछन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved