एनआईसीका २ नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2018 | 06:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको २ नयाँ शाखा सञ्चालनमा आएका छन् । कास्कीको पोखरा महानगरपालिका न्यूरोड र अन्नपूर्ण गाउँपालिका नौडाँडामा शाखा सञ्चालनमा आएका हुन् । न्यूरोड शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल र नौडाँडा शाखाको बैंकका संचालक बिनोद कुमार प्याकुरेलले उद्घाटन गरे । 

बैंकले हाल २४१ शाखा, २३५ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved