नबिल बैंकले विदेश पढ्न जानेलाई सघाउने, अफर लेटर बिनानै १ करोडसम्मको कर्जा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 07:55:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहनेलाई नविल बैंकले शैक्षिक कर्जा दिने भएको छ। १५ बर्षका लागि १ करोड रुपैयाँसम्म कर्जा दिने बैंकले जनाएको छ। 

'नबिल शैक्षिक कर्जा योजना' अन्तर्गत शैक्षिक कर्जाका लागि विदेशी विश्वविद्यालयको अफर लेटर पखिर्नु नपर्ने बैंकले जनाएको छ। विदेश अध्ययन गर्न जाने विद्यार्थीले विश्वविद्यालय वा कलेजको अफर लेटर बिनानै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved