जनता बैंकका कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले तालिम दिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 31, 2018 | 05:54:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र जनता बैंक नेपालबीच तालिम संचालन गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार जनता बैंकका कर्मचारीहरुलाई एन.बी.आईले तालिम दिनेछ । जनता बैंकले कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख बराबरको वार्षिक तालिम संचालन गराउने छ । 

सम्झौतापत्रमा जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved