मुक्तिनाथ विकास बैंकले ल्यायो 'बरदान मुद्दति योजना'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 01, 2018 | 08:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँ निक्षेप राख्न सक्नेछन।

बैंकले योजना अन्तर्गत निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जनाएको छ ।  योजना देशैभरीका ९५ वटै शाखावाट उपलब्ध हुने बताएको छ। ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट कार्ड सेवा प्रदान गर्दे आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved