ग्लोबल आइएमईका ग्राहकले विजयपुर अस्पतालमा १५ प्रतिशत छुट पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 05:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकका ग्राहकले विजयपुर अस्पताल, धरानमा उपचार गराउँदा उपचार शुल्कमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले विजयपूर अस्पतालमा उपचार गराउँदा छुट पाउने छन् । सम्भौतापत्रमा अस्पतालका निर्देशक प्रभाव खतिवडा र बैंक धरानका शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरे ।

बैंकले हाल १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved