गरिमा विकास बैंक र यूनियन लाईफबीच बैंकान्स्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2018 | 04:27:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज कूमार लाल कर्णले हस्ताक्षर गरे । 

सम्झौता पश्चात गरिमाका ग्राहकले बैंकका सबै शाखाबाट यूनियन लाईफको बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved