ज्योति विकास बैंकको नायब महाप्रबन्धक र सहायक महाप्रबन्धक नियुक्त

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2018 | 06:10:27 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले नायब महाप्रबन्धक र सहायक महाप्रबन्धक नियुक्त गरेको छ । बैंकको महाप्रबन्धकमा शुशिलकुमार शर्मा र नायब महाप्रबन्धकमा रामहरि आचार्य नियुक्त भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । 

शर्माले २३ बर्ष नेपाल एस. बि.आइ. बैक र ५ बर्ष नबिल बैंकमा काम गरिसकेका छन् । आचार्यले एभरेष्ट बैकमा २० बर्ष काम गरेका छन् । हाल बैंकले ६० वटा शाखा २० वटा एटिएम माफृत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved