कैलाश विकास बैंकमार्फत ज्योति रेमिट सेवा सञ्चालन हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2018 | 06:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक र कैलाश  विकास  बैंकबीच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कैलााश  विकास  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौता पछि ज्योति बैँकले संचालनमा ल्याएको ज्योति रेमिट सेवामार्फत कैलााशका ६५ वटै शाखाबाट रेमिटेन्स सेवा  उपलब्ध हुनेछ । हाल ज्योतिका ६० वटा शाखा रहेका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved