प्रभुका २ शाखा मुस्ताङमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 05:29:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाँउपालिकामा नयाँ शाखासञ्चालनमा ल्याएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखा पुगेका छन् । 

नयाँ शाखाबाट सेवाग्राही सहित फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकबाट सेवा प्राप्त गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved