पर्सामा मेगा बैंकका दुई शाखारहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 07:12:50 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैँक नेपालले पर्साका २ स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले पर्साको सखुवाप्रसौनी गाँउपालिका र पर्सागढी नगरपालिका शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

सखुवाप्रसौनी शाखाको सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनीले उद्घाटन गरिन । पर्सागढी शाखारहित सेवाको भने वडा अध्यक्ष उद्दबबहादुर उप्रेतीले उद्घाटन गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved