माछापुछ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 05:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे । 

सम्झौता अनुसार माछापुछ्रेका ग्राहकहरूले बैंकका शाखाबाट लुम्बिनी इन्स्योरेन्सको बिमा सेवाहरु प्राप्त गर्न सक्ने छन् । बैंकले हाल ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर र २७ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved