ज्योति बैंकको नयाँ शाखा नारायणगढमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 06:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिकास्थित नारायणगढमा रहेको उक्त शाखाको नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहन लाल प्रधान र बैंकका अध्यक्ष हरी चद्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे । 

हाल बैंकले ६० वटा शाखा, २० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved