सेञ्चुरीको एटिएम सेवा धोबिघाटमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 05:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपूरको धोबिघाटमा एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंक सञ्चालक समितिका सदस्य राजेश राज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा एटिएमको उद्घाटन गरे । 

योसँगै बैंकको एटिएमको संख्या बैंकले ५१ पुगेको छ । हाल बैंकले १०३ शाखा, ८ वटा एक्स्टेन्सन काउन्टर र १० वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved