जनता बैंकद्धारा दार्चुलाको विद्यालयलाई कम्प्युटर हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 05:04:53 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले दार्चुलाको दुँहु गाउँपालिकामा रहेको जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त विद्यालयलाई ४ थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

बैंकले हाल १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved