सुनसरीको गढीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 06:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले सुनसरीको गढी गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका ३ मा रहेको शाखारहित बैंकिङको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादब र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक बिवेकानन्द झाले उद्घाटन गरे । 

बैंकको सरल कर्जा लिएर ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved