एभरेष्ट बैंकको अफर, ९.९९ प्रतिशत ब्याजदरमा अटो लोन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 01:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शो लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नयाँ गाडी कर्जा योजना सार्वजनिक गरेका छन। यसै क्रममा एभरेष्ट बैंकले समेत गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

बैंकले चार्डपर्व र अटो शोलाई केन्द्रित गर्दै ९.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो । ७ वर्षको लागि पाइने शो कर्जाको ब्याजदर बैंकले १० प्रतिशतभन्दा कम तोकेको छ। 

बैंकले ल्याएको यो योजना २ महिना संचालन हुने बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढ्दै गएपछि बैंकहरुले कर्जाका नयाँ प्रोडक्टहरु ल्याउन थालेका छन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved