मुक्तिनाथका ग्राहकहरुलाई गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीचमा १० प्रतिशत छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 09:40:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकका डेविट तथा के्रडिट कार्ड भएका ग्राहकहरुले उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १०% विशेष छुट पाउने भएका छन् । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट÷होटेल ग्रिनवीच भिलेजको तर्फबाट प्रवन्ध निर्देशक प्रबिन आचार्यले हस्ताक्षर गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved