एनसीसी बैंकबाट प्रुडेन्सियल इन्स्योरेन्सको बिमा सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 03:09:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स  बैंकबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेवा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सहमति भएसँगै एनसीसीका शाखा कार्यालयहरुबाट प्रुडेन्सियल इन्स्योरेन्स को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बि. के. महर्जनले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved